नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10264 · वि.सं. २०७६
नि.नं. 10264 — जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादीले जाहेरवालालाई विवाह गर्छु भनी भनेको हल्का आधारलाई मात्र '' झुक्यान'' र ''अनुचित प्रभावमा" पारी जबरजस्ती करणी गरेको भन्न नमिल्ने । § वारदातको अवस्था, परिस्थिति, पृष्ठभूमि, पीडित र प्रतिवादीको शारीरिक एवं यौनाङ्ग परीक्षण प्रतिवेदन र पीडित स्वयंको बकपत्र समेतले प्रतिवादीले जाहेरवालालाई पूर्ण सहमतीमा नै करणी गरेको अवस्था पुष्टी हुन आउँदा जबरजस्ती करणीको वारदात कायम नहुने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10264 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2074/12/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री हरिश्चन्द्र ढुंगाना | माननीय न्यायाधीश श्री किशोर सिलवाल | माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट |
| मुद्दा नं. | ०७१-CR-०६३५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10264 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
