नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10263 · वि.सं. २०७६

नि.नं. 10263 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

विदेशी लेखा व्यवसायी संस्थामा CA अध्ययन गरेका नेपाली विद्यार्थीहरूको लागि पञ्जीकृत प्रशिक्षणमा सीमा तोक्ने कार्य WTO ले आत्मसात् गरेको विश्वव्यापीकरणको मूल्य मान्यता एवं ऐन, नियमअनुकूल नदेखिने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10263
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2075/09/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
मुद्दा नं.०७१-WO-०५३२
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10263
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्