नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10262 · वि.सं. २०७६

नि.नं. 10262 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

अदालत र अर्धन्यायिक निकायमा विचाराधीन रहेको मुद्दाहरू एक अर्कामा अन्तरप्रभावी देखिएको र अदालतमा विचाराधीन मुद्दामा हुने कारबाही एवं फैसलाले अर्धन्यायिक निकायमा विचाराधीन मुद्दाको कारबाही एवं निर्णयलाई प्रभावित गर्ने रहेछ भने पहिला सक्षम अदालतमा विचाराधीन मुद्दाको कारबाही अगाडि बढाउनु उपयुक्त एवं न्यायसम्मत हुने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10262
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2074/08/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
मुद्दा नं.०७३-WO-०८९२
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10262
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्