नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10261 · वि.सं. २०७६
नि.नं. 10261 — सर्त करारबमोजिमको रूपैयाँ दिलाई पाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
वादीले दाबीको लिखतलार्इ करारको लिखत भनी दाबी गरेकोमा दाबीबमोजिमको हदम्याद नाघ्ने अवस्था भएपछि दाबीको लिखतलार्इ वादी दाबीभन्दा बाहिर गई कपाली प्रकृतिको लिखत भनी हदम्याद कायम गर्नु हदम्यादको सिद्धान्तअनुरूप नहुने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10261 |
|---|---|
| मुद्दाको विषय | सर्त करारबमोजिमको रूपैयाँ दिलाई पाऊँ । |
| निर्णय वर्ष / मिति | 2075/02/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री कुमार चुडाल | माननीय न्यायाधीश श्री रमेशबहादुर थापा |
| मुद्दा नं. | ०७१-CI-०६२६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10261 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
