नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1026 · वि.सं. २०३४

नि.नं. 1026 — जग्गा मिची घर बनायो भत्काई बिगो भराई चलन चलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) दाताबाट खरीद गरी लिने–प्रतिवादीले भोग चलन गर्दा खरीद गरेको जग्गा भित्र सीमित रहनु पर्ने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1026
मुद्दाको विषयजग्गा मिची घर बनायो भत्काई बिगो भराई चलन चलाई पाउँ
निर्णय वर्ष / मिति2034/01/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वाशुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1026
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्