नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10255 · वि.सं. २०७६

नि.नं. 10255 — अंश दपोट

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनैपनि चल अचल सम्पत्ति दपोट ठहर हुन अंशियारहरूबिच त्यस्तो सम्पत्ति बन्डा हुने अवस्थाको देखिनु पर्दछ । बन्डा नहुने अवस्थाको सम्पत्ति दपोट ठहर नहुने । निजी आर्जनको सम्पत्ति बन्डा नहुने भई त्यस्तो सम्पत्ति कानूनतः दपोट नठहर्ने । (प्रकरण नं.४) अंश मुद्दामा प्रतिवादी नबनाएकै कारण अंशियारमध्येका श्रीमतीका नाउँमा भएको बन्डायोग्य सम्पत्ति तायदातीमा देखाउनु पर्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10255
मुद्दाको विषयअंश दपोट
निर्णय वर्ष / मिति2075/11/09
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री बद्रिकुमार बस्नेत | माननीय न्यायाधीश श्री सुरेन्द्रबहादुर सिंह
मुद्दा नं.०६७-NF-००१२
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10255
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्