नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10252 · वि.सं. २०७६

नि.नं. 10252 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

सकारात्मक विभेद (Positive or protective discrimination) भनिने संरक्षणको व्यवस्था गर्नु राज्यको इच्छा (Pleasure) को विषय नभएर कर्तव्यको विषय हो । संविधानमा उल्लेख गरिएअनुसारको "कानूनद्वारा विशेष व्यवस्था" गरिएको छैन भन्ने आधारमा नै संविधानद्वारा संरक्षित हक अधिकार निरर्थक वा निष्प्रायोजित नबन्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10252
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2075/09/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही
मुद्दा नं.०७०-WO-०३५५
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10252
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्