नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10249 · वि.सं. २०७६

नि.नं. 10249 — तामेली जगाई बन्डा छुट्याई नामसारी गरिपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुलुकी ऐन, दण्ड सजायको ४८ नं. को माथिल्लो भागमा डिसमिस गर्नु हुँदैन भन्ने र तल्लो भागमा तामेलीमा राखिनेछ भन्ने वाक्यांशको अर्थ भनेको सम्बन्धित पक्ष पुनः आएमा त्यस्ता दरखास्तलाई तामेलीबाट जगाई कारबाही गर्नुपर्ने भन्ने नै हो भनी मान्नु पर्ने । अंश मुद्दाको विशिष्ट स्वरूपको परिप्रेक्ष्यमा दण्ड सजायको ४८ नं. को अन्तिम वाक्यांशको तामेली शब्दले फैसला कार्यान्वयन अन्तिम नभएसम्म कारबाही जीवित नै रहने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10249
मुद्दाको विषयतामेली जगाई बन्डा छुट्याई नामसारी गरिपाऊँ ।
निर्णय वर्ष / मिति2074/08/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री गुणराज ढुंगेल | माननीय न्यायाधीश श्री रमेश पोखरेल
मुद्दा नं.०६९-CI-०५९०
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10249
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्