नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10247 · वि.सं. २०७६

नि.नं. 10247 — सम्बन्ध विच्छेद

सिद्धान्त / नजिर सार (Headnote Summary)

आमा वा बाबु जोसँग बसेपनि आफू नबसेको बाबु वा आमालाई चाहेको अवस्थामा बेलाबखत भेट गर्न पाउने कुरा बालकको सर्वोत्तम हितसँग तथा निजको माया ममता पाउने र आफूले समेत माया ममता गर्न पाउने हकसँग सम्बन्धित विषय हो । साथै बाबु र आमाको पनि आफ्नो बच्चालाई माया ममता गर्न पाउने, निजको हेरविचार गर्न पाउने कर्तव्यका साथै अधिकार पनि हुने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10247
मुद्दाको विषयसम्बन्ध विच्छेद
निर्णय वर्ष / मिति2074/12/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री बाबुराजा कार्की | माननीय न्यायाधीश श्री पुष्पराज कोइराला | माननीय न्यायाधीश श्री नारायणप्रसाद शाह
मुद्दा नं.०७२-CR-००२३
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10247
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्