नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10245 · वि.सं. २०७६

नि.नं. 10245 — जग्गा खिचोला मेटार्इ जग भत्कार्इ चलन चलार्इ पाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

जग्गाको वास्तविकता सर्भे नापीको नक्सा र सोही नक्साको आधारमा तयार गरिएको टायल चेकबाट आएको जग्गाको क्षेत्रफललाई नै आधिकारिक क्षेत्रफल मानिने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10245
मुद्दाको विषयजग्गा खिचोला मेटार्इ जग भत्कार्इ चलन चलार्इ पाऊँ ।
निर्णय वर्ष / मिति2075/11/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ
मुद्दा नं.०७१-CI-०८८३
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10245
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्