नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10240 · वि.सं. २०७६

नि.नं. 10240 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी सम्पत्ति संरक्षण गर्ने हेतु निर्देशन दिँदा पनि "यस्तो निर्णय गर्नु" भनेर किटान गरी दबाबमूलक ढंगले दिने पनि होइन । आफ्नो क्षेत्राधिकारभित्रको कार्यमा कानूनसम्मत ढंगबाट ‍निश्‍चित प्रक्रिया अवलम्बन गरी क्षेत्राधिकार भएका निकायले नै आवश्‍यक कागजात प्रमाण बुझी सबै प्रक्रिया पूरा गरेर तथ्य र प्रमाणका आधारमा निर्णय गर्ने स्वतन्त्र अधिकारक्षेत्रलाई मिच्ने, संकुचन, नियन्त्रण एवं निर्देशित गर्ने हिसाबले निर्देशन दिन नमिल्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10240
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2074/12/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
मुद्दा नं.०७२-WO-०४९९
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10240
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्