नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1024 · वि.सं. २०३४
नि.नं. 1024 — उत्प्रेषणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) समितिबाट ७ दिनको सूचना जारी गरी सो सूचनाको म्यादमा हाजिर हुनआएका व्यक्तिले निवेदनमा व्यहोरा खोली निवदेन लेखिदिएको पनि–देखिन आएको हुनाले समेत यस्तो स्थितिमा निवेदकले आफ्नो व्यहोरा पेश गर्न नपाएको भन्न नमिल्ने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1024 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2034/01/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३४, नि.नं. 1024 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
