नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10238 · वि.सं. २०७६

नि.नं. 10238 — निषेधाज्ञा

सिद्धान्त / नजिर सार (Headnote Summary)

साबिकबाट प्रयोग हुँदै आएको बाटो र सो बाटोको सम्बन्धमा भएको करारबमोजिमको काम कारबाही अन्यथा बदर नभएसम्म जग्गाको हक हस्तान्तरण जुनसुकै तरिकाले भएपनि दाताबाट भएको जग्गासम्बन्धी अघिल्लो काम कारबाहीहरू हक हस्तान्तरबाट हक कायम हुन आएका जोसुकैले पनि मान्दिन भन्न पाउने नदेखिने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10238
मुद्दाको विषयनिषेधाज्ञा
निर्णय वर्ष / मिति2075/01/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री भीमबहादुर बोहरा | माननीय न्यायाधीश श्री द्वारिकामान जोशी
मुद्दा नं.०७१-CI-०१६३ | ०७०-CP-००३१
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10238
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्