नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10235 · वि.सं. २०७६

नि.नं. 10235 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रतिवादीले कसुर गर्दाको अवस्था, परिस्थिति, वारदातमा निजको भूमिका र कसुरबाट निजलाई हुन गएको वा प्राप्त भएको फाइदा र पीडित वा जाहेरवालाहरूलाई पर्न गएको क्षतिका साथै प्रतिवादीको आर्थिक हैसियतलाई समेत ध्यानमा राखेर कानूनी आधारहरूसँग मेल खाने गरी अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्‍ने वा विवेकसम्मत ढङ्गले धरौट, जेथा जमानत वा बैंक ग्यारेण्टी माग्नुपर्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10235
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2075/07/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
मुद्दा नं.०७५-WO-०१५० | ०७४-CR-१३१०
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10235
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्