नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10233 · वि.सं. २०७६
नि.नं. 10233 — उत्प्रेषण / परमादेश / प्रतिषेध
सिद्धान्त / नजिर सार (Headnote Summary)
अदालतबाट जारी भएका म्याद एवं आदेश सबैले पालना गर्नुपर्ने हुन्छ । म्याद जारी भई तामेल भएपछि कानूनबमोजिम गठित निकाय तथा यसका पदाधिकारीहरूले आदेशको पालना गरी न्याय सम्पादन एवं विवादको सहज निकास निकाल्न अदालतलाई सहयोग पुर्याउनु यिनको कर्तव्य हुने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10233 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश / प्रतिषेध |
| निर्णय वर्ष / मिति | 2074/03/21 |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा |
| मुद्दा नं. | ०७२-WO-०३३९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10233 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
