नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10231 · वि.सं. २०७६

नि.नं. 10231 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

गुठीको विवादलाई गुठी स्थापनाको उद्देश्य, मठ मन्दिरको अवस्थिति, अनुयायी वा मतावलम्बीहरूको चासो तथा समर्पण आदिसमेतका विषयहरूको समग्रतामा नहेरेसम्म यस्तो विवादमा सही न्याय निरूपण गर्न कठिन हुने । (प्रकरण नं.१८) हाम्रो देशको सन्दर्भमा गुठी स्थापनाको प्रमुख उद्देश्य धर्म र संस्कृतिको रक्षा नै हो । धर्म र संस्कृतिकै रक्षाको अभिष्ट राखी राजादेखि रंकसम्मबाट विभिन्न काल खण्डमा विभिन्न जग्गा गुठी राखिएका हुन् । त्यसैले गुठी जग्गा धर्म संस्कृतिको रक्षा गर्ने एउटा सशक्त माध्यम हुने । (प्रकरण नं.१९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10231
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2075/11/23
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री गोपाल पराजुली
मुद्दा नं.०७३-NF-००२२ | ०६९-WO-०५४५
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10231
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्