नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1023 · वि.सं. २०३४

नि.नं. 1023 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कानूनले जसले नालेस गर्ने हकदैयाको व्यवस्था गरेको छ उसलेमात्र नालेस गर्न पाउने अधिकार पाएको हुन्छ, त्यस्तो अधिकार प्राप्त व्यक्तिबाट गरेको नालेस फिरादबाट मात्र कानूनबमोजिम इन्साफ तहकिकात गर्न मिल्छ । सो बमोजिम नभएकोमा अदालती बन्दोबस्तको ८२ नम्बरको विपरित हुन जाने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1023
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2034/01/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बाशुदेव शर्मा | माननीय न्यायाधीश श्री झपट सिंह रावल
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1023
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्