नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10226 · वि.सं. २०७६

नि.नं. 10226 — मोही कायम मोही प्रमाण पत्र

सिद्धान्त / नजिर सार (Headnote Summary)

देवस्थलको रूपमा रहेका मन्दिर वा मन्दिरको परिसर वा गुठीको जग्गामा गुठी संस्थानको सहमति नलिई कसैले अनधिकृत रूपमा घर बनाएमा निजलाई मोहियानी हक प्राप्त नहुने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10226
मुद्दाको विषयमोही कायम मोही प्रमाण पत्र
निर्णय वर्ष / मिति2076/01/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री विनोद शर्मा
मुद्दा नं.०७०-CI-०३३९
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10226
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्