नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10224 · वि.सं. २०७६

नि.नं. 10224 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

पशुपंक्षीलाई अन्य निर्जीव सम्पत्तिजस्तो अमानवीय व्यवहार गर्न नमिल्ने । (प्रकरण नं.५) पशुपंक्षी वध गर्दा उपयुक्त प्रविधिको प्रयोग गरी कम पीडा दिई गरिनुपर्ने । पशुपंक्षी एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्दा क्रूर तरिकाबाट नगरी व्यवस्थित तरिकाबाट गर्न कानूनले सुनिश्चित गरेको हुनुपर्ने । पशुलाई वैज्ञानिक प्रयोगको लागि उपयोग (Scientific Experiment), पशुको प्रजनन तथा Genetic Engineering र Genetic Modification, मनोरञ्जन तथा अन्य क्रियाकलापलगायतका विषयहरूलाई कानूनले सम्बोधन गर्नुपर्ने । (प्रकरण नं.१५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10224
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2074/09/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
मुद्दा नं.०७३-WO-००२२ | ०७१-WO-०३७१ | ०७१-WO-३७१
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10224
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्