नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10220 · वि.सं. २०७६

नि.नं. 10220 — मिलापत्र बदर टिप्पणी आदेश बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

दर्ता गर्ने कार्य हक स्थापना गर्ने कार्य भएकोले रोक्‍का रहेको अवस्थामा भएको दर्तालाई कानूनबमोजिमको दर्ता मान्‍न नमिल्ने हुँदा गैरकानूनी कार्यबाट कानूनी हक सिर्जना भएको मान्‍न नमिल्ने । (प्रकरण नं.५) आफूले ऋण खाई धितोबन्धक राखी रोक्‍का रहेको जग्गालाई कुनै बेहोराले हक हस्तान्तरण गर्दै जाने र धनीले सो कार्यलाई बदर गराउन नपाउने हो भने आर्थिक व्यवहार नै असुरक्षित मात्रै होइन कपटपूर्ण व्यवहारले प्रश्रय पाउने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10220
मुद्दाको विषयमिलापत्र बदर टिप्पणी आदेश बदर
निर्णय वर्ष / मिति2075/06/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री अजयराज उपाध्याय | माननीय न्यायाधीश श्री मोहनप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई
मुद्दा नं.०६८-CI-०९३६
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10220
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्