नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10210 · वि.सं. २०७६

नि.नं. 10210 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

वातावरण संरक्षणको कार्य गरी जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण गर्नुपर्ने दायित्व Parens patriae को सिद्धान्तअनुसार राज्यको हुने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10210
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2075/09/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
मुद्दा नं.०७४-WO-०२८३
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10210
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्