नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10209 · वि.सं. २०७६
नि.नं. 10209 — ट्रेडमार्क संशोधन
सिद्धान्त / नजिर सार (Headnote Summary)
कानूनले निर्धारित गरेको प्रक्रिया अवलम्बन नगरी भएको करारबाट कुनै प्रकारको कानूनी संरक्षण प्राप्त नहुने । ९प्रकरण नं।२१० उद्योग नै बिक्री गरी हस्तान्तरण भइसकेको अवस्थामा सो उद्योगको भौतिक वस्तु मात्र हस्तान्तरण भएको र उद्योगको अभिन्न अंगको रूपमा रहेको त्यसको नाम तथा ट्रेडमार्क बिक्री र हस्तान्तरण नभएको भनी अर्थ गर्न नमिल्ने । ट्रेडमार्कको हकको सिर्जना हुनका लागि मालसामान, कारोबार, बन्द व्यापार वा प्रदान गर्ने सेवाको अनिवार्यता रहने । ९प्रकरण नं।२५० पुनरावलोकनकर्ता र प्रतिवादीका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री कृष्णप्रसाद भण्डारी, श्री शम्भु थापा, श्री तुलसी भट्ट, श्री राघवलाल वैद्य, श्री मोहम्मद शेष अव्वास तथा विद्वान् अधिवक्ताहरू श्री टीकाराम भट्टराई, श्री राजेश्वर श्रेष्ठ र श्री नविनकुमार वर्मा
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10209 |
|---|---|
| मुद्दाको विषय | ट्रेडमार्क संशोधन |
| निर्णय वर्ष / मिति | 2075/08/14 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री तेजबहादुर के।सी। | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री शिवराज अधिकारी | माननीय न्यायाधीश श्री हरिप्रसाद बगाले | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10209 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
