नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10205 · वि.सं. २०७६

नि.नं. 10205 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

ऐनमा सेवा प्रवेश गर्न आवश्यक पर्ने न्यूनतम योग्यता भनेकोमा त्यो सेवा प्रवेशको लागि मात्र भन्ने बुझ्नुपर्ने र बढुवा प्रयोजनका लागि प्रमाणपत्र वा सोसरह भन्ने उल्लेख भएबाट सेवा प्रवेशका लागि आवश्यक योग्यता र बढुवा प्रयोजनको लागि आवश्यक पर्ने योग्यता फरक फरक रहेछ भनी बुझ्नुपर्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10205
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2075/12/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्‍ठ
मुद्दा नं.०७५-WO-००७५ | ०७२-WO-०३४४ | ०७२-WO-०३४२
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10205
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्