नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10202 · वि.सं. २०७६

नि.नं. 10202 — लागु औषध खैरो हेरोइन

सिद्धान्त / नजिर सार (Headnote Summary)

लागु औषधको सेवन तथा ओसारपसार एउटै अपराध नभई भिन्न प्रकृतिका अपराध हुन् । सेवन गर्ने गरेको तथ्य स्थापित भएको भन्ने आधारमा ओसारपसार, बिक्री वितरणको कसुर स्थापित हुने होइन । व्यापारिक कारोबार प्रकृतिको बिक्री वितरणको उद्देश्य प्रमाणित हुन आवश्यक हुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10202
मुद्दाको विषयलागु औषध खैरो हेरोइन
निर्णय वर्ष / मिति2074/03/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री टेकनारायण कुँवर | माननीय न्यायाधीश श्री दिनेशकुमार कार्की
मुद्दा नं.०७१-CR-१३४६ | ०७१-CR-१३४७
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10202
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्