नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10200 · वि.सं. २०७६
नि.नं. 10200 — करारबमोजिम क्षतिपूर्ति पाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
मूलतः करार उल्लङ्घनको क्षतिपूर्तिको निर्धारण गर्दा करारका पक्षहरूको आचरण, व्यवहार, करारको दायित्व पूरा गर्ने तत्परतालगायतका विषय पनि महत्त्वपूर्ण हुने । करारको सर्त उल्लङ्घन भए तापनि अदालतमा मुद्दा परेपश्चात् पनि करार उल्लङ्घन गर्ने पक्षले नै आफ्नो दायित्व पूरा गरेको अवस्थामा क्षतिपूर्तिको अंक निर्धारण दुई पक्षबीच भएका समग्र विषयवस्तु, तथ्यहरूलाई सिंहावलोकन गरी मनासिब माफिकको क्षतिपूर्ति भराई दिनु वाञ्छनीय हुने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10200 |
|---|---|
| मुद्दाको विषय | करारबमोजिम क्षतिपूर्ति पाऊँ । |
| निर्णय वर्ष / मिति | 2075/04/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री टेकनारायण कुँवर | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री सुष्मलता माथेमा |
| मुद्दा नं. | ०७२-CI-०५४३ | ०६९-RI-१२७४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10200 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
