नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1020 · वि.सं. २०३४
नि.नं. 1020 — कोठा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) दान दातव्यको ४ क. नं.ले पेवामा पेवा पाउनेको खुस हुन्छ भनेको, अरू अंशियारलाई भाग लगाउन पर्ने बाध्यता छैन । (प्रकरण नं. १५) (२) दान दातव्य ४क नं.ले लिखत गरी पेवा यसले खानु भनी अधिकारको श्रृजना गर्न पेवाको धनी समर्थ भएकोले पेवाको धनीले जसले खान पाउने भनी लेखिदिन्छ उसले एकलौटी खान पाउने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1020 |
|---|---|
| मुद्दाको विषय | कोठा खिचोला |
| निर्णय वर्ष / मिति | 2027/08/05 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वाशुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री बबरप्रसाद सिंह | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३४, नि.नं. 1020 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
