नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10197 · वि.सं. २०७६

नि.नं. 10197 — अपहरण तथा शरीर बन्धक

सिद्धान्त / नजिर सार (Headnote Summary)

फौजदारी कसुरमा अभियोग दाबी प्रमाणित गर्दा प्रतिव्यक्ति प्रतिप्रमाणबाट पुष्टि हुनुपर्दछ । अपहरण तथा शरीर बन्धक जस्तो गम्भीर प्रकृतिको फौजदारी कसुरमा प्रतिवादीउपरको अभियोग दाबी शंकारहित तवरबाट पुष्टि हुनुपर्दछ अन्यथा शंकाको सुविधा अभियुक्तले पाउने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10197
मुद्दाको विषयअपहरण तथा शरीर बन्धक
निर्णय वर्ष / मिति2075/10/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही | माननीय न्यायाधीश श्री कृष्णप्रसाद बास्तोला | माननीय न्यायाधीश श्री रामकृष्ण खनाल
मुद्दा नं.०७२-CR-००७३ | ०६८-CS-००८८ | ०६८-CS-०१९१
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10197
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्