नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10191 · वि.सं. २०७६

नि.नं. 10191 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

राष्ट्रिय बिमा संस्थान ऐन, २०२५ मा स्पष्ट रूपमा पदावधि नतोकिएको अवस्थामा जुन निकायले जुन तरिकाले जिम्मेवारी दिने अधिकार राख्दछ, सोही निकायले सोही तरिकाले जिम्मेवारीबाट हटाउन सक्ने हैसियत राख्ने । अर्को व्यवस्था नभएसम्मका लागि भनी दिइएको तदर्थ प्रकृतिको जिम्मेवारीबाट हटाउन सुनुवाइको मौका दिई रहनु आवश्‍यक नहुने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10191
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2075/03/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा
मुद्दा नं.०७३-WO-०३८३ | ०६८-WO-०५९९
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10191
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्