नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1019 · वि.सं. २०३४
नि.नं. 1019 — उत्प्रेषणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आयकर ऐन, २०१९ बमोजिम आयकर निर्धारणको आदेश भई लाग्ने कर जरिवाना समेत बुझाइसकेको हुँदा यस्तोमा लागू हुन नसक्ने आयकर ऐन, २०३१ को दफा ५६ को उपदफा (३) अन्तर्गत पुनः कर निर्धारण गर्ने गरी भएको श्री ५ को सरकारको निर्णय अधिकार क्षेत्रको अभावमा त्रुटिपूर्ण देखिएको । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1019 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2034/01/14 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३४, नि.नं. 1019 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
