नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10189 · वि.सं. २०७६

नि.नं. 10189 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

मौखिकरूपमा बोलेको कुरा मृतकले होस छँदै बोलेबमोजिम लिपिबद्ध गरेको हो भनी स्वतन्त्र प्रमाणबाट पुष्टि गराउन सकेमा प्रमाणग्राह्य हुने । मरणासन्‍न वक्तव्य प्रमाणमा लिन र त्यसको विश्‍वसनीयता कायम गर्न सो कागज गर्दा अस्पतालमा कार्यरत व्यक्ति वा अन्य स्वतन्त्र व्यक्तिको रोहबर र सो व्यक्ति अदालतमा आई बकपत्र गरी पुष्टि गर्नुपर्ने । (प्रकरण नं.९) अचेत मानिसले सबै जानकारीहरू सविस्तार लेखाएको भन्‍ने कुरालाई स्वाभाविकरूपमा लिन नसकिने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10189
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2075/08/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री  अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री सुदर्शनराज पाण्डे | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री विनोदप्रसाद शर्मा
मुद्दा नं.०७१-CR-१५७६ | ०६८-CR-०८८६
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10189
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्