नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10187 · वि.सं. २०७६

नि.नं. 10187 — बच्चा पानीमा फाली बेपत्ता पारेको

सिद्धान्त / नजिर सार (Headnote Summary)

सामान्य समझले बच्चा जिउँदो रहन सक्ने अवस्था नै नदेखिएको अवस्थामा लास नभेटिएको भन्ने कारणले मात्र अभियोग दाबीको कसुरबाट प्रतिवादीले उन्मुक्ति पाउने नदेखिने । (प्रकरण नं.२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10187
मुद्दाको विषयबच्चा पानीमा फाली बेपत्ता पारेको
निर्णय वर्ष / मिति2075/05/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
मुद्दा नं.०७३-CR-१६४९
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10187
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्