नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10184 · वि.सं. २०७६

नि.नं. 10184 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

अनुसन्धान अधिकारीसमक्ष र अदालतमा भएको बयानमा कसुरमा आफ्नो संलग्नता रहेको भनी साबित रही अन्य प्रतिवादीहरूलाई पनि पोल गरेको अवस्था छ र त्यसलाई अन्य भौतिक एवम् स्वतन्त्र प्रमाणबाट समेत समर्थित भइरहेको अवस्था छ भने त्यस्तो पोललाई प्रमाणमा लिन हुने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10184
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2075/06/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिबहादुर बस्नेत | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही
मुद्दा नं.०६६-CR-०५५९
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10184
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्