नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1018 · वि.सं. २०३४

नि.नं. 1018 — हक सफा

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) “लेनदेन व्यवहारको १२ नं.मा “हकवालाले निखनी नलिएमा सो म्याद नाघेको ३५ दिन भित्र देहायका व्यक्तिले देहायबमोजिम निखनी लिन पाउँछन्–जग्गा बिक्री गरेकोमा सो जग्गा कमाउने किसानले लिए निजले निखनी लिन पाउँछ” भन्ने प्रष्ट रुपमा उल्लेख भएबाट किसान भन्नाले भूमिसम्बन्धी ऐनको किसानको परिभाषा अनुसार–वादी सो जग्गा कमाउने किसान भएकोले किसानले निखनी लिन पाउने ऐनमा प्रष्ट रुपमा उल्लेखित व्यवस्था भएको । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1018
मुद्दाको विषयहक सफा
निर्णय वर्ष / मिति2029/02/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रङ्गनाथ उप्रेती | माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1018
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्