नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10173 · वि.सं. २०७६
नि.नं. 10173 — जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
दुवै प्रतिवादीले एकै समयमा करणी गरेको स्थापित नभएसम्म सामुहिक करणी गरेको भनी ठहर गर्ने अवस्था नहुने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10173 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2075/09/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री मीरा खड्का | माननीय न्यायाधीश श्री मुरारीबाबु श्रेष्ठ | माननीय न्यायाधीश श्री हेमराज पन्त | माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०७४-CR-१०७४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10173 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
