नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1017 · वि.सं. २०३४

नि.नं. 1017 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गाधनीले मोही होइन भन्ने प्रतिवाद गर्दैमा जरिवानाको अवस्था पुगी सक्यो भन्न नहुने र वादी प्रतिवादीले दिएको सबूद प्रमाणको आधारमा ठहर गर्नुपर्नेमा पञ्चायतको पत्रलाई आधार मानी जरिवाना गरेको भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३२ को उपदफा (१) को देहायको (क) (ख) त्रुटीपूर्ण देखिने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1017
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2033/12/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री झपट सिं रावल
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1017
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्