नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10167 · वि.सं. २०७६

नि.नं. 10167 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

निजामती सेवा नियमावली, २०५० को नियम १२७(२) ले तालिमको सम्बन्धमा द्विविधा भएमा समकक्षता निर्धारण गर्न सम्बद्धता निर्धारण समितिको व्यवस्था गरेको छ भने बढुवा समिति स्वयम् सन्तुष्ट भएमा समकक्षता निर्धारण हुनैपर्छ भन्ने नदेखिने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10167
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2075/03/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
मुद्दा नं.०७३-WO-०२५८
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10167
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्