नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10162 · वि.सं. २०७५

नि.नं. 10162 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

करार कानून विशुद्ध रूपमा दुई पक्षबीच लागू हुने कानून हो । दुई पक्षबीचको स्वतन्त्र सहमतिमा भएको वैध करारले सम्बन्धित पक्षको हकमा कानूनसरह मान्यता पाउँछ । यसो भन्दैमा करार कानूनले अन्य सार्वजनिक कानूनको हैसियत ग्रहण गरेको मानिँदैन । जुन कानूनले उपचारीय विधि तोकेको छ त्यहीअनुसार नै मर्का पर्ने पक्षले उपचारको खोजी गर्नु पर्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10162
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2074/09/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
मुद्दा नं.०७३-WO-११७६
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10162
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्