नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10149 · वि.सं. २०७५

नि.नं. 10149 — डाँका

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रमाणको भार शङ्कारहित तवरले दाबी पुष्टि गर्ने भार वादी पक्षमा रहने भएकोले यी प्रतिवादीले कसुर गरेको कुरा वस्तुनिष्ठ रूपमा वादी पक्षले पुष्टि गर्न सकेको नदेखिँदा सहप्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानकै आधारमा कसुरदार ठहर्‍याउनु न्यायोचित नहुने । अन्य व्यक्तिको साथबाट डाँका भएका सामानहरू बरामद गरेको भनी शंकास्पद बरामदी मुचुल्कालाई प्रतिवादीका विरूद्ध प्रमाणमा लिन नमिल्ने हुँदा शंकाको सुविधा प्रतिवादीले पाउने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10149
मुद्दाको विषयडाँका
निर्णय वर्ष / मिति2075/06/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री कुमारप्रसाद पोखरेल
मुद्दा नं.०७३-CR-०९५०
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10149
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्