नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10146 · वि.सं. २०७५
नि.नं. 10146 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
शव परीक्षण गर्दा "घाँटीको भित्री भागको जाँच गर्न टाउको खोली गिदी बाहिर निकाल्ने र छाती खोली सबै अङ्ग बाहिर निकाल्नै पर्ने मुख्य पूर्वसर्त हुन् ।" यसरी गर्नुको कारण घाँटीको भित्री नरम तन्तु तथा हड्डी वा कुरकुरे हड्डीमा भएका चोट जिउँदै भएका हुन् वा होइनन् भनी निर्क्यौल गर्न सकिने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10146 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2074/02/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य | माननीय न्यायाधीश श्री महेशप्रसाद पुडासैनी |
| मुद्दा नं. | ०७१-CR-०४४३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10146 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
