नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10140 · वि.सं. २०७५

नि.नं. 10140 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

ऋण लिई घर बनाएकोमा सगोलका अन्य अंशियारसमेतले उक्त ऋणको भार बेहोरेको कुनै प्रमाणबाट नदेखिई रहेको अवस्थामा सो घर सगोलको आर्जनको सम्पत्ति भनी बन्डा लाग्ने भनी अर्थ गर्न न्यायको रोहबाट उपयुक्त नदेखिने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10140
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2075/03/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्‍वम्‍भरप्रसाद श्रेष्‍ठ | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री खडानन्द तिवारी | माननीय न्यायाधीश श्री बाबुराम रेग्मी | माननीय न्यायाधीश श्री शिवराज अधिकारी
मुद्दा नं.०७२-CI-०७३३ | ०७२-CI-०७३५
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10140
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्