नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10135 · वि.सं. २०७५

नि.नं. 10135 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

जालसाजी हुनका लागि जसका विरूद्ध जालसाज कार्य गरिन्छ, उसलाई थाहा नदिई वा नहुने गरी गरिने प्रक्रिया हो । तर प्रस्तुत मुद्दामा पुनरावेदक वादी आफैँ स्वयमले आफ्नो नाममा रहेको जग्गालाई स्वतः स्फूर्तरूपमा आफ्नो इच्छानुसार नातिलाई सम्बन्धित मालपोत कार्यालयको रोहबरमा गई सनाखत भई रजिस्ट्रेसन पारित गरी दिएको तथ्यलाई हाल आएर मलाई झुक्याई बढी जग्गा र हालैको बकसपत्र पारित गरिलिए भन्ने मुख्य पुनरावेदक वादीको जिकिर भएको पाइन्छ, जुन तथ्य किर्ते कागजको ३ नं. अनुसार जालसाज भन्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10135
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2075/06/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री शेषराज शिवाकोटी
मुद्दा नं.०६८-CR-११५४ | ०६८-CI-१२७६
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10135
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्