नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10110 · वि.सं. २०७५

नि.नं. 10110 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

धेरै पहिलादेखि सार्वजनिक रूपमा सञ्चालन हुँदै आएको विद्यालय र विद्यालयको सम्पत्ति सञ्चालक समितिले निर्णय गर्दैमा निजी कम्पनीमा जाने र सम्पत्ति निजी कम्पनीको हुने भन्ने शिक्षा ऐन एवं शिक्षा नियमावलीको प्रावधानले समेत मिल्ने नदेखिने । (प्रकरण नं.२४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10110
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2074/01/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
मुद्दा नं.०६७-WO-०२८०
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10110
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्