नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10103 · वि.सं. २०७५
नि.नं. 10103 — सवारी ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
पूर्वानुमान नगरिएको काबूबाहिरको कारण परी हुने दुर्घटनालाई मानवीय गल्ती नै हो भनी किटान गर्नु विवेकसम्मत नहुने । (प्रकरण नं.३) कुनै पनि वारदातमा यदि परिणामको पूर्वज्ञान हुँदाहुँदै पनि जोखिम उठाउने तत्परता देखिएको छ भने लापरवाही भएको मान्न पनि सकिन्छ । तर परिणामको इच्छा नभएको, सावधानी अवलम्बन गर्न खोज्दाखोज्दै पनि अनिच्छित परिणाम आएको अवस्थामा लापरवाही गरेको भनी बढी सजाय गर्न मनासिब हुने नदेखिने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10103 |
|---|---|
| मुद्दाको विषय | सवारी ज्यान |
| निर्णय वर्ष / मिति | 2074/02/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री राजेन्द्र अधिकारी | माननीय न्यायाधीश श्री शेषराज शिवाकोटी | माननीय न्यायाधीश श्री मेघनाथ भट्टराई |
| मुद्दा नं. | ०७१-CR-०७९२ | ०६७-CR-००६९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10103 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
