नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10083 · वि.सं. २०७५

नि.नं. 10083 — अप्राकृतिक मैथुन गरी जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

आपराधिक कार्यको मनसाय कुनै छुट्टै रूपमा जाँच गरी पत्ता लगाउनुपर्ने विषय होइन । आपराधिक मनसाय थियो कि थिएन ? भन्‍ने तथ्य अपराध हुँदाको परिस्थिति, अपराध गर्न प्रयोग भएको साधन र सो साधनको प्रयोग गर्ने तरिका, अभियुक्तले वारदात गर्नुअघि वा वारदात हुँदाका अवस्थामा वा वारदातपछि अपनाएको व्यवहार र गरेका क्रियाकलाप आदि जस्ता कुराबाट पत्ता लगाउनुपर्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10083
मुद्दाको विषयअप्राकृतिक मैथुन गरी जबरजस्ती करणी
निर्णय वर्ष / मिति2074/08/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री बाबुराजा कार्की | माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल
मुद्दा नं.०७०-CR-११३४
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10083
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्