नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10077 · वि.सं. २०७५

नि.नं. 10077 — अबन्डा नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

पैतृक सम्पत्तिको स्रोतबाट नै आएको सम्पत्ति कारणवश अंशबन्डा गर्दाको समयमा अंशबन्डाको कागजमा उल्लेख नभए पनि सबै अंशियारको बीचमा समान रूपमा बन्डा गर्नु नै न्यायपूर्ण हुन्छ र अंशबन्डा गर्दा सबै अंशियारबीच समान हुने किसिमबाट गर्नुपर्छ भन्ने अंशबन्डाको सिद्धान्तअनुकूल हुने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10077
मुद्दाको विषयअबन्डा नामसारी
निर्णय वर्ष / मिति2074/07/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित
मुद्दा नं.०७०-CI-००६६
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10077
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्