नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10072 · वि.सं. २०७५

नि.नं. 10072 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

जिल्ला अदालतले पक्षबाट पेस भएको प्रमाणहरूको सत्यता र त्यसको प्रमाणिक हैसियत के कस्तो हो भन्नेबारेमा कानून र तथ्यको आधारमा विवेचना गरी निष्कर्षमा पुग्नु पर्ने हुन्छ । पक्षले पेस गरेको प्रमाणको सत्यता जाँच्न र त्यसले मुद्दाको विवादको विषयमा राख्ने महत्त्व एवं प्रमाणबारेमा मुद्दा हेर्ने अदालतले निष्कर्ष ननिकाल्दै माथिल्लो अदालतबाट सुरू अदालतले प्रमाण बुझ्ने रोहमा गरेको आदेशलाई औचित्य नरहेको भनी तल्लो अदालतको प्रमाण बुझ्ने कार्यमा हस्तक्षेप गरी उच्च अदालतबाट भएको आदेश कानूनसम्मत् देखिन नआउने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10072
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2075/06/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
मुद्दा नं.०७५-WO-००५७ | ०७५-FN-००७१ | ०७४-PC-३११६ | ०७२-CP-३७७७
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10072
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्