नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10071 · वि.सं. २०७५
नि.नं. 10071 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
सगोलमा छँदा खाएको ऋण असुलउपर गर्न लेनदेन मुद्दाको फैसलाले कायम गरेको बिगो भरिभराउमा दण्ड सजायको २६ नं. को कानूनी व्यवस्थाले सगोलको सम्पत्ति रोक्का रहेकोलाई कानूनविपरीत भन्न मिल्ने अवस्था नरहने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10071 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2074/09/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत |
| मुद्दा नं. | ०७३-WO-१३७२ | ०७३-CP-०५४८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10071 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
