नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10067 · वि.सं. २०७५

नि.नं. 10067 — लागु औषध

सिद्धान्त / नजिर सार (Headnote Summary)

कानूनले लागु औषधको कसुरलाई Possessory Crime को रूपमा परिभाषित गरी प्रमाणको भार प्रतिवादीमा निहित राखिदिएको र प्रतिवादीले लगाएको ट्रयाकसुटको खल्तीबाट ५९ ग्राम लागु औषध खैरो हिरोइन बरामद भएको अवस्थामा निजको अदालतको इन्कारी बयानलाई मात्र आधार मानी अभियोग दाबीको कसुर निजले गरेको रहेनछ भनी मान्न नमिल्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10067
मुद्दाको विषयलागु औषध
निर्णय वर्ष / मिति2073/12/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री भोजराज शर्मा | माननीय न्यायाधीश श्री भिमबहादुर बोहरा
मुद्दा नं.०७१-CR-०७३८
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10067
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्