नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10045 · वि.सं. २०७५
नि.नं. 10045 — हातहतियार खरखजाना
सिद्धान्त / नजिर सार (Headnote Summary)
फौजदारी मुद्दामा कसुरसँग सम्बन्धित बरामदी मुचुल्कालाई महत्त्वपूर्ण प्रमाणको रूपमा लिने गरिन्छ । जुन बरामदी मुचुल्काका प्रतिवादीहरू घटनाका प्रत्यक्षदर्शी हुन् उनीहरूको भनाइले प्रमाण मूल्याङ्कनको रोहमा महत्त्व राख्ने । (प्रकरण नं.८) हातहतियार बरामद भएको अवस्थामा अपराध नमानिने जिकिर लिनको लागि आफूसँग हातहतियार रहनुपर्ने उचित कानूनी आधार देखाउन सक्नुपर्ने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10045 |
|---|---|
| मुद्दाको विषय | हातहतियार खरखजाना |
| निर्णय वर्ष / मिति | 2074/01/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री कुमार चुडाल |
| मुद्दा नं. | ०६८-CR-०१३३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10045 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
