नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10038 · वि.सं. २०७५

नि.नं. 10038 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

भवितव्य ठहर्न, ज्यान लिने इविलाग वा मनसाय नभएको मात्र होइन प्रतिवादीले गरेको कार्यबाट पीडित मर्ला जस्तो पनि देखिनु हुँदैन । अर्थात्‌ गरेको कुनै कार्यबाट मर्ला जस्तो देखिन्छ, अर्थात्‌ गरेको कार्य र निस्केको परिणामबीच तादात्म्यता देखिन्छ र सोको जानकारी (Knowledge) भई कार्य गरेको छ भने त्यसलाई भवितव्य मान्‍न मिल्दैन । भवितव्य हो वा होइन भन्‍नेमा कारण र परिणामको के कस्तो सम्बन्ध छ सो हेरिनु पर्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10038
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2074/12/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री रमेश पोखरेल
मुद्दा नं.०७२-CR-०५४० | ०७२-CR-०९९८
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10038
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्